रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफल र सहभागी विद्यार्थी हरु लाई बिद्यालय को सम्मान कार्यक्रम। राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता : २०८० ( माघ ७ – ९) साल्पासिलिछाे गाउँपालिका : ५ (इन्द्रावती मावि)
सर्वाेत्कृष्ट ! लाई बिद्यालय को सम्मान श्री राष्ट्रिय सेवा दल सि. स.४९ जुनियर डिभिजनमा श्री वीरेन्द्र मा.वि प्लाटुनलाई सर्वोत्कृष्ट बनाउन सफल हाम्रा प्यारा बिद्यार्थी हरुलाई आज बिद्यालयले गरेको सम्मान कार्यक्रमको केहि प्यारा तस्विरहरु।
अाज श्री वीरेन्द्र मा.वि., साल्पासिलिछाे १, कुलुङ, भाेजपुरकाे परिसरमा अशाेककाे वृक्षराेपण गर्ने कार्यक्रम सुसम्पन्न भयाे । विद्यालयकाे वातावरणलाई स्वच्छ र हराभरा बनाउने विद्यालयकाे उद्देश्यअनुरूप उक्त कार्यक्रम सुसम्पन्न गरिएकाे हाे । वृक्षराेपण कार्यक्रममा सहभागी प्र.अ., शिक्षक, कर्मचारी लगायत सबैमा हार्दिक अाभार प्रकट गर्दछु ।
श्री वीरेन्द्र मा.वि प्रांगणमा गाइजात्राको अवसरमा लाखे नाच बिद्यार्थीहरु आफ्नो रितिरिवाज,परम्परा र संस्कृतिलाई नजिकबाट अवलोकन गर्दै
विद्याकी देवी तथा साङ्गीतिक प्रतिरूप सरस्वतीको पुजा आराधना गरी यो वर्षको सरस्वती पूजा सभ्य र भव्य तरिकाले सुसम्पन्न भएको छ।
सदनात्मक छात्र फुटबल प्रतियोगिताको उदघाटन खेलमा शिक्षक vs व्यापारी को खेल भएको छ जसमा (6 -2)गोलको अन्तरले शिक्षक टिम विजय हुनु भएको छ।
हाम्रो खेल मैदान
आज शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत वृक्षरोपणका लागि खाडल निर्माण कार्य सुसम्पन्न!!!!
Lab Week Class: 9 Sub: Computer Topic: Microsoft Word Documentation
दसैँ विशेष कार्यक्रममा आज विद्यार्थी भाईबहिनिहरु सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै l
राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न कार्यक्रमहरु गरि सफलतापुर्वक मनाइएको छ ।